मंगलबार , अषोज २७, २०८३

काठमाडौं, ८ चैत्र । क्रिकेटका पूर्व खेलाडी पारस खड्का दशकका उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । दशककै उत्कृष्ट महिला खेलाडी फुटबलकी सावित्रा भण्डारी घोषित भइन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले आज आयोजना गरेको पल्सर स्पोटर्स अवार्डमा पारस र सावित्राले उत्कृष्टको उपाधि प्राप्त गरेका हुन् ।

पिपुल्स च्वाइस अवार्ड टेबल टेनिसकी एलिना महर्जनले प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP