शनिबार , भाद्र १३, २०८३

नेपाली हिन्दूहरुको चाड फागु पुर्णिमा,होलि नेपाली सामुदायले रमाइलो गरि मनयका छन् । परिवारका सदस्य र साथिभाइ जमघट गरि डार्विनको कुलीन बे मरिना मा रङ्ग संगै शुभकामना आदन प्रदान गरि मनाइयो ।
कुनै संघ सस्थाको आवद्ध बिना स्वतस्फूर्त नेपाली समुदाय आफैले आयोजना गरि यो पर्व मनयका हुन। छोटो समयमा समजिक सन्जाल मर्फत जानकारी गराय पनि उल्लेखनीय नेपालीको उपस्थित रहेको थियो।

पारिवरिक जमघट गर्नलाई जम्मा भय पनि पछि एक्कासी समाजिक सन्जाल बाट धेरै नेपाली आयर जोडिएको जनकारी दिनु भयो कार्यक्रम आयोजक मध्यकी एक कामना कंडेल भट्टराई ।
नेपालीहरु आफ्नो कला सस्कृतीको लागि र आफ्नो पर्व मनाउन एक जुट भइ हाल्ने बानीले, पारिवरिक जमघटले पनि पछि बिशाल कार्यक्रमको रुप लियको जानकारी अनु चापागाईंले पुराखबरलाई दिनु भयो ।
कार्यक्रममा अन्तिम तिर NANT अध्यक्ष युवराज पन्थ, NRNA-NT अध्यक्ष बिष्णु चापागाईं, उपाध्यक्ष सन्जिव गोर्खालीको पनि उपस्थिति रहेको थियो। उक्त अवसरमा सबै पदाधिकारीले होलिको शुभकामना व्यक्त गर्नु भयको थियोे ।

साझको ५ बजे बाट सुरु भयको कार्यक्रम राती ९ बजे सम्म चलेको थियो ।

त्यसै गरि जिङली पार्कमा पनि केही नेपाली मिलि होलि को रौनक सहित पर्व मनायका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP