शुक्रबार , बैसाख १९, २०८२

काठमाडौं : नेकपा माओवादी केन्द्रले विवादित बुँदामा व्याख्यात्मक घोषणासहित अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ। पार्टीभित्र एमसीसी पास गर्ने/नगर्नेबारे चर्को विवाद भएपनि विवादित बुँदामा व्याख्यात्मक घोषणासहित अनुमोदन गर्न माओवादी नेताहरु सहमत भएका हुन्।

एकीकृत माओवादी केन्द्रका नेता शक्ति बस्नेतले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय भएको अन्नपूर्णलाई बताए।

आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको कार्यालयको विस्तारित बैठकले एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो। गठबन्धन जोगाउन माओवादी केन्द्रले यस्तो निर्णय गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP