सोमबार , अषोज २६, २०८३

पछिल्लो २४ घन्टामा थप १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ९ हजार २५१ जनाको कोरोना परीक्षण गर्दा १ हजार ३८६ जनामा कोरोना संक्रमण देखिएको हो।

आरट-पीसीआर परिक्षणबाट १ हजार १८३ र एन्टीजेन परिक्षणबाट २०३ जनामा कोरोना संक्रमण पहिचान भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घन्टामा ८ हजार ७०४ जना संक्रमणमुक्त हुँदा सक्रिय संक्रमितको संख्या ४५ हजार २४८ पुगेको छ। साथै कोरोना संक्रमणका कारण थप ११ जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घन्टामा थप ७९ हजार ९५९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP