मंगलबार , अषोज २७, २०८३

गायन रियालिटी शो ‘सारेगामापा लिटिल च्याम्प्स नेपाल’को उपाधि झापा विर्तामोडकी कृपा पौडेलले जितेकी छन्।

शनिबार राती भएको ग्राण्ड फिनालेमा कृपाले सबैभन्दा बढी भोट ल्याउँदै विजेता घोषित भएकी हुन्। १४ वर्षीया कृपाले उपाधिसँगै १६ लाख नगद हात पारिन्।

सारेगामापाको फस्ट रनर अफ रोशा फुयाँल र सेकेन्ड रनर अप आदित्य विश्वकर्मा भए।

टप फाइनालिस्टमा कृपा, रोशा र आदित्यसँगै अभिज्ञा घिमिरे र अरुण सुनार परेका थिए।

चारघन्टा भन्दा बढी चलेको फिनालेको व्यवस्थापन कमजोर हुँदा कार्यक्रम खल्लो देखिन्थ्यो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP