सोमबार , अषोज २६, २०८३

नेकपा (एमाले) को भातृ संगठन नेपाल राष्टिय युवा संघ नेपालले २४ लाख खोप चोरी प्रकरणमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको संलग्नता रहेको भन्दै भोलि (मंगलबार) टंगालस्थित् अख्तियार दुरुपयोग अनुशन्धान आयोगको कार्यालयमा उजुरी दर्ता गर्ने भएको छ ।

संघका संयोजक किरण पौडेलले आज एक विज्ञप्ती जारी गर्दै भोलि मुद्दा दर्ता गर्ने कार्यक्रमको समाचार संकलन गर्न मिडियाकर्मीहरुलाई अनुरोध गरेका छन् ।

खतिवडाले स्वास्थ्यमन्त्रीको रुपमा जिम्मेवारी वहन गरेपछि कोभिडविरुद्धको २४ लाख डोज खोप गायब पारेर राज्यकोषको दुई अर्ब ४० करोड रकम हिनामिना गरेको तथ्य सार्वजनिक भएको पौडेलले विज्ञप्तीमा उल्लेख गरेका छन् । संघले यो प्रकरणमा छानबिनको लागि मुद्दा दर्ता गर्न लागेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP