सोमबार , बैसाख ८, २०८२

अफ्रिकी कप अफ नेसन्स फुटबल अन्तर्गत आयोजक क्यामरुनको कोमोरोजसँगको प्रतिष्पर्धा हेर्ने भीडमा किचिंदा ६ जनाको मृत्यु भएको छ । गएराति भएको खेल हेर्न जानेहरु स्टेडियम बाहिर भीड गर्दा किचिदा उक्त घटना भएको हो

आयोजकले सयौं घाइते भएको पुष्टि गरेका छन् । केटाकेटी बेहोस भएका थिए ।

६० हजार क्षमताको रङ्गशालामा ५० हजारलाई मात्र प्रवेश दिइने भएपछि निकै कडा चेकजाँच भएको थियो । त्यस क्रममा मानिसहरुको भीडमा किचिदा घटना भएको थियो ।

घटनाका बाबजुद प्रतिष्पर्धा भएको थियो । क्यामरुनले कोमरोजलाई २-१ ले पराजित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP