मंगलबार , अषोज २७, २०८३

के तपाईंसँग कोरोना भाइरसविरुद्धको खोप लगाएको कार्ड छैन ? छैन भने सार्वजनिक सेवा लिनबाट वञ्चित गरिनुहुनेछ ।

सरकारले सार्वजनिक सेवा लिन अनिवार्य खोप कार्ड गरेको छ । आज काठमाडौं उपत्यकाको तीनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य आफ्नो साथमा राखेको हुनुपर्ने उल्लेख गरेको छ । मोबाइलमा खोपकार्डको फोटो खिचेको भए पनि मान्य हुनेछ ।

यसैगरी, सपिङ मल देखि पाटी प्यालेससम्म प्रवेश गर्न खोप कार्ड अनिवार्य गरिएको छ । मास्क नलगाउने व्यक्तिलाई कार्याल्य तथा पसलमा प्रवेश गर्न नदिइने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP