सोमबार , बैसाख ८, २०८२

दक्षिण अफ्रिकासँगको सिरिजमा शर्मनाक हारपछि विराट कोहलीले टेस्टबाट कप्तानी छोडिदिएका छन्।

विराट कोहलीले एक विज्ञप्ति निकालेर यसबारेको जानकारी दिएका हुन्।

उनले शनिवार साँझ एक विज्ञप्ति निकालेर आफूले हरेक कुरामा १२० प्रतिशत योगदान दिन चाहेको बताउँदै यदि त्यसो नभएमा गलत हुने तर्क गरेका छन्।

उनले दक्षिण अफ्रिकासँग पराजयसँगै आफ्नो टीमसँग कदापि बेइमानी नगर्ने बताउँदै कप्तानबाट राजीनामा दिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP