स्वीडनको कार कम्पनी जेटसन एरोले सर्वसाधारण मानिसले निजी सवारीसाधनका रूपमा प्रयोग गर्न सक्ने ‘उड्ने विद्युतीय कार’ को आफूले पहिलो पटक व्यावसायिक उत्पादन गरेको बताएको छ।

भविष्यमा अहिले आउजाउका साधन बनेका परम्परागत कार विस्थापित गर्न सक्षम हुन सक्ने आशा उक्त कम्पनीको छ।

हेर्नुहोस् एक भिडिओ।

bbc बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ढिलो आयो कडा आयो, डार्विनको होलि !

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP