मंगलबार , अषोज २७, २०८३

विश्वमा पहिलोपटक सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गरिएको छ । अमेरिकाका ५७ वर्षीय डेभिड बेनेटमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो ।

तीन दिन अघि प्रत्यारोपण गरिएका बेनेट जिवितै छन् । उनको अवस्था सुधार भइरहेको जनाइएको छ ।

सात घन्टा लामो सफल शल्यक्रियापछि बेनेटमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो । उनीसँग मुटु प्रत्यारोपण गर्नेबाहेक विकल्प थिए । अब उनी कति समय बाँच्नसक्छन् भन्नेबारे चासो भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP