शनिबार , बैसाख ६, २०८२

कोरोना भाइरसको जोखिम बढेपछि १५ माघसम्म देशभरका विद्यालय बन्द हुने भएको छ । विद्यालयका बालबालिकामा कोरोना भाइरस फैलिएको तथ्यका आधारमा सरकारले बन्द गर्ने निर्णय लिएको हो ।

आज बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको बैठकले विद्यालय बन्दको आग्रह गरेको छ । त्यसलाई मध्यनजर गरी विद्यालयहरु बन्द हुन लागेको हो ।

हिउँदे बिदालाई समेत मध्यनजर गरी १५ माघसम्म बिदा लम्ब्याउने गरी विद्यालयहरुले तयारी गरिसकेका छन् । कतिपय विद्यालय बन्द अवस्थामै छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP