मंगलबार , अषोज २७, २०८३

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ हजार १६७ जना संक्रमित भएका छन्।

१२ हजार ६३२ जनाको परीक्षण हुँदा उक्त संख्यामा संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज २२४ जना निको भएका छन्। २ जनाको मृत्यु भएको छ।

हाल नेपालमा सक्रिय संक्रमित ६ हजार ७५५ रहेको मन्त्रालयले जनाएको छ।

आज भक्तपुरमा १५, ललितपुरमा ९९ र काठमाडौंमा ४९१ गरी उपत्यकामा ६१५ जना संक्रमित देखिएका छन्।

यस्तै, आज संक्रमणदर ९.५ प्रतिशत रहेको छ। मन्त्रालयका अनुसार ६ हजार १२७ र संस्थागत आइसोलेसन ६२८ जना छन्। आईसीयूमा ७० र भेन्टिलेटर १६ जना छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP