आइतबार , जेठ १९, २०८२

गायक दुर्गेश थापाले राम्रो भूमिका पाएमा चलचित्रमा नायकका रूपमा प्रस्तुत हुने बताएका थिए । यसै क्रममा उनी नयाँ चलचित्र ‘ए मेरो हजुर–४’ मा गायक र नायक दुवै रूपमा अनुबन्धित भएका छन् । यो चलचित्रमा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको छ । गत फागुनमा २५ प्रतिशत छायांकन गरिएको यो फिल्मको बाँकी छायांकन चाँडै सुरु गर्ने निर्माता सुनिलकुमार थापाले बताएका छन् ।

यो चलचित्रलाई झरना थापाले निर्देशन गर्दै छिन् । निर्देशक तथा अभिनेत्री झरना थापाका अनुसार ‘ए मेरो हजुर–४’ का लागि गायक र अभिनेताको रूपमा दुर्गेश आइतबार अनुबन्धित भएका हुन् ।

यो चलचित्रमो दुर्गेशले एउटा गीत गाउने भए पनि उनको भूमिकाबारे खुलाइएको छैन । झरनाका अनुसार दुर्गेश यो फिल्ममा एउटा प्रभावशाली भूमिकामा प्रस्तुत हुँदै छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP