मंगलबार , अषोज २७, २०८३

संयुक्त राज्य अमेरिकाका केहि राज्यमा मानिसबाट हरिणमा कोभिड १९ सरेको प्रमाण भेटिएको पछिल्ला केहि अध्ययनले देखाएका छन् । पत्ता लागेका यि तथ्यहरुले महामारीको पथलाई अझै जटिल बनाउन सक्ने बताइएको छ ।

बैज्ञानिकहरुले ओहाइयो राज्यमा सेता पुच्छर भएका हरिणका नाकको स्वाब परीक्षण गरेपछि कम्तिमा छ पटक मानिसले तिनीहरुलाई कोरोना भाइरस सारेको प्रमाण फेला पारेको गतसाता नेचरमा प्रकाशित अध्ययनको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अध्ययनका अनुसार नमुना लिइएका मध्ये करिब एक तिहाई हरिणमा सक्रिय वा प्रारम्भिक संक्रमण भएको पाइएको छ ।
आइओवामा सडक दुर्घटनामा मारिएका तथा शिकार गरिएका हरिणका शरीरमा गरिएका अनुसन्धानमा पनि व्यापक रुपमा भाइरस फैलिएको प्रमाण फेला पारिएको छ ।
अमेरिकामा स्वतन्त्र विचरण गर्ने यो प्रजातिको संख्या करिव तीन करोड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 243 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP