आइतबार , बैसाख ७, २०८२

इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधिको दाबेदार चेल्सीले सुरूआती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको छ।

गएराति ब्राइटनसँग अन्तिम मिनेटमा अंक बाँड्दै चेल्सी बराबरीमा रोकिएको हो। लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अंक घटाउने चेल्सीको योजनामा ब्राइटनका सब्स्टिच्यूट खेलाडी ड्यानी वेलबेकले इन्जुरी समयमा गरेको नाटकीय गोल बाधक बन्यो।

खेलको २८ औं मिनेटमा लुकाकुको गोलबाट सुरूआती अग्रता लिएको चेल्सीले ९० मिनेटसम्म खेलमा अग्रता लिए पनि अन्तिम मिनेटमा गोल खान पुगेको थियो।

यो बराबरीसँगै चेल्सीले लिभरपुलसँगको अंक दूरी बढाउने मौकासमेत गुमायो। २० खेलबाट ४२ अंकसहित चेल्सी दोस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट ५० अंक जोडेको सिटी शीर्ष स्थानमा कायमै छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP