शनिबार , बैसाख ६, २०८२

पछिल्लो २४ घन्टामा थप २६४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ५६६ नमूनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार थप २६० जना डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ११ हजार २६५ पुगेको छ। मंगलबार कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ। सोमबार कोरोनाबाट १ जनाले ज्यान गुमाएको थियो।

हाल कोरोना सक्रिय संक्रमितको संख्या ४९ सय १० रहेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ लाख ८३ हजार २६५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP