शनिबार , भाद्र १३, २०८३

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एउटा सूचना सार्वजनिक गर्दै १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकाका लागि दिने भनिएको फाइजर खोप कार्यक्रम स्थगित भएको जनाएको छ ।

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ–‘यसअघि काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, डडेल्धुरा तथा सुर्खेत गरी आठ जिल्लमा पुस १३ गतेदेखि बालबालिकाका लागि दिने भनिएको कोभिड १९ विरुद्धको फाइजर खोप, खोपसंगै आउनु पर्ने सिरिन्ज प्राप्त नभएकाले हाललाई स्थगित गरिएको छ ।’सूचनामा सिरिञ्ज प्राप्त हुने बित्तिकै खोप लगाउने कार्यक्रम प्रारम्भ गरिने उल्लेख छ ।

मन्त्रालयले अहिले सञ्चालनमा रहेका अन्य खोपहरु मोडर्ना (तोकिएका ५७ जिल्लाका १२ देखि १७ वर्षका बालबालिका), जोनसन एण्ड जोनसन (खोप नलगाएका विदेश जान लागेका १८ वर्षभन्दा माथिका), भेरोसेल तथा एष्ट्राजेनेका/कोभिशिल्ड (१८ वर्षमाथिका) भने सुचारु भैरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP