शनिबार , भाद्र १३, २०८३

यूएईमा विहीबार शुरु हुने एसीसी यू १९ एसिया कप क्रिकेटका लागि नेपाली युवा टिमले तयारी गरिरहेको छ । नेपालले शुक्रबार प्रतियोगिताको पहिलो खेल बंगलादेशसँग खेल्दैछ । आफ्नो पहिलो खेल खेल्नु अघि नेपाली टिमले यूएईमा अभ्यास गरेको छ ।

नेपाली टिमले बलिंग, ब्याटिंगको अभ्यास गरेको क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

नेपाली टिम
देव खनाल (कप्तान), शेर मल्ल (उपकप्तान), दिपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक राना मगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, वासिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैसी, अर्जुन साउद, राहुल भण्डारी ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP