शनिबार , भाद्र १३, २०८३

आर्सनल कारवाओ कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा सन्डरल्यान्डलाई ५–१ गोल अन्तरले पराजित गर्दै आर्सनल कारवाओ कपको अन्तिमा चारमा प्रवेश गरेको हो ।

आर्सनलाई सानदार जित दिलाउनको लागि एडवर्ड एनकेटियाले ह्याट्रिक गरे भने निकोलस पेपे र चार्ली पाटिमोले समान एक–एक गोल थपे । सन्डरल्यान्डका नाथन ब्रोडहेडले एक गोल गरे ।

खेलको १७औं मिनेटमा एडवर्डको गोलबाट आर्सनलले अग्रता लिएको थियो । २७औं मिनेटमा निकोलस पेपेले गोल गर्दै दोब्बर पारे । ३१औं मिनेटमा नाथनले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

४९औं मिनेटमा एडवर्डले गोल गर्दै आर्सनलाई ३–१ ले अघि बढाए । उनले नुनो टाभारेसको पासमा गोल गरे । ५८औं मिनेटमा निकोलस पेपेको पासमा पासमा एडवर्डले ह्याट्रिक पुरा गरे ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा पाटिमोले गोल गर्दै गोल गर्दै आर्सनललाई ५–१ को सानदार जित दिलाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP