सोमबार , जेठ २७, २०८२

विश्वमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टको समेत विश्वभर फैलिदै छ । दक्षिण अफ्रिाकाबाट सुरु भएको ओक्रिोन भाइरसले अहिले विश्वभर नै चुनौती दिइरहेको छ ।

बेलायतमा आक्रामक ढंगले ओमिक्रोन फैलिएको छ । जहाँ ओमिक्रोन भाइरसबाट एक जनाको मृत्यु भएको छ । बेलायतमा एक दिनमा ८८ हजार ३ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ ।

भारतका ११ राज्यमा ओमिक्रोन फैलिसकेको छ । भारतमा नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ८७ पुगेको भारतीय संचारमाध्यहरुमा समाचार छ । कोरोनाको नयाँ भेरियन्टलाई घातक भाइरसको रुपमा लिन थालिएको छ।

बेलायत पछि अ‍मेरिकामा पनि ओक्रिोनको संक्रमण बढेको छ । ओमिक्रोन भाइरसबाट बेलायत, अमेरिका जस्ता सम्पन्न मुलुकहरु समेत डराउन थालेका छन् । अमेरिकी राष्ट्रपति जो वाइडेनले कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिने खतरा बढकाे चेतावनी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP