सोमबार , अषोज २६, २०८३

फागुन १३ देखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणको गीत रेकर्डको काम पुरा भएको छ । निर्माण पक्षका अनुसार यो फिल्म नेपाली र हिन्दी भाषामा प्रदर्शन हुँदैछ ।

फिल्मको निर्माण कम्पनी आशुसेन फिल्मस्ले बुधबार विज्ञप्ती जारी गर्दै फिल्मका गीतको सबै काम पुरा भएको जनाएको छ । फिल्ममा राहत फतेह अली खानले ‘ये सनम तुही तु’, अंकित तिवारी र पलक मुछालले ‘तुम प्यार हो’ देव नेगी र पलक मुछालले ‘मुझ्मे बस् जना’मा स्वर दिएका छन् । यी गीतमा कुमार र एम तुराजको शब्द छ ।फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, मनिष राउत, सन्तोष सेन, लक्ष्मी बर्देवा, जिवन भट्टराई, पुष्कर कार्की, अनुभव रेग्मी, प्रेम पुरी, क्रिजन गौतमलगायतका कलाकारको अभिनय छ ।

सन्तोष सेनको लगानीमा निर्माण भएको फिल्ममा छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP