मंगलबार , अषोज २७, २०८३

पछिल्लो २४ घण्टामा देशभर थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभरका विभिन्न प्रयाेगशालामा १३ हजार २३६ जनाकाे नमुना परीक्षण गर्दा थप ३४१ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

पछिल्लाे २४ घन्टामा थप ३ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । यससँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय ५७ पुगेको छ।

यही अवधिमा ३७६ जना काेराेनामुक्त भएका छन् । हाल देशभर ५ हजार ८२४ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP