शनिबार , भाद्र १३, २०८३

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका छन्। उनले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्ररुपमा फैलिएको भन्दै आपतकाल घोषणा गरेका हुन्।

उनले टेलिभिजनमा आफ्नो अभिव्यक्ति दिँदै भनेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यमहरुले लेखेका छन्, ‘ओमिक्रोनको लहर तीव्ररुपमा आइरहेको भन्ने कुरामा कसैलाई शंका हुनु भएन।’ त्यसैले उनले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई बुस्टर डोज दिने बताएका छन्। उनले यही महिनाको अन्त्यसम्म वृद्धवृद्धाहरुलाई बुस्टर डोज लगाइसक्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP