मंगलबार , बैसाख २३, २०८२

नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला १३औं महाधिवेशनमा सभापतिका उम्मेदवार थिए । त्यतिबेला उनले प्राप्त गरेको मतले सभापतिको प्रतिष्पर्धालाई दोस्रो चरणमा पुर्याएको थियो ।

सिटौलाले त्यतिबेला शेरबहादुर देउवालाई सघाएकापछि उनकै पल्लाभारी भयो । सिटौलाले तेस्रो धारलाई १४औं महाधिवेशनको अघिसम्म टिकाउन सके । तर, उनलाई आफ्ना केही हस्तीले छाडे ।

महामन्त्रीका उम्मेदवार गगन थापाले गुट परिवर्तन गरे । त्यसपछि सिटौला आक्रोशित भए । उनले प्रदीप पौडेललाई देउवा समूहको महामन्त्रीको उम्मेदवार बनाए । सिटौला आफै सभापतिका उम्मेदवार देउवाका प्रस्तावक भए । यसरी सिटौला समूह विलय भयो ।

नेपाली काँग्रेसको राजनीतिमा १३औं देखि १४औं महाधिवेशनको बीच सिटौला समूह महत्वपूर्ण शक्ति बन्यो । तर, प्रदीप पौडेलको टिममा महामन्त्रीमा पर्ने सफलतासँगै सिटौला समूहको विलय भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP