शुक्रबार , भाद्र १२, २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको भरतपुरमा निर्माणाधीन गोन्द्राङ–पुल्चोक ६ लेन सडकको शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार उपस्थित भएर सडकको शिलान्यास गरेका हुन् ।

समारोहमा गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागी थिए ।

त्यस्तै, प्रधानमन्त्री ओलीले आजै अन्तर्राष्ट्रिय स्तरको सिटीहल पनि शिलान्यास गर्नेछन् ।

यसैबीच प्रधानमन्त्री ओलीको चितवन भ्रमणले प्रचण्ड माधव समूह सशंकित बनेको छ । उक्त समूहले जनसभालाई सम्बोधन गर्ने कार्यक्रमलाई लक्षित गरी टायर बालेर प्रदर्शन समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP