आइतबार , जेठ २६, २०८२

केवीए ग्लोवल प्रालिले भरतपुर फुटवल क्लवलाई स्पोन्सर गरेको छ । भरतपुरको लायन्सचोकमा रहेर अष्ट्रेलियाका लागि विद्यार्थी पठाउँदै आएको केवीए ग्लोबलले कर्पोरेट उत्तरदायित्व सम्झिएर खेल क्षेत्रको उन्नती र विकासका लागि स्पोन्सर गरेको सीइओ शम्भु कडेँलले बताए । केवीए ग्लोवलले अष्ट्रेलिया सहित क्यानडा,अमेरिका,यूके, न्युजिल्याण्डमा समेत विद्यार्थीलाई उच्च शिक्षाका लागि पठाउने गर्दछ ।

वार्षिक ८ लाख दिने सहमति पत्रमा हस्ताक्षर गरी आजबाट स्पोन्सर सुरु भएको हो । प्रालिका सीइओ सम्भु कडेँल, नेशनल म्यानेजर उत्तम सापकोटा,क्वलका अध्यक्ष लालसीङ गुरुङ, एन्फा चितवनका महासचिव रामहरी ढकाल लगायतले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP