मंगलबार , अषोज २७, २०८३

अस्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि हुने ग्लोबल छनोटमा नेपालले बलियो राष्ट्रविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ । आइसिसीले बुधबार सार्वजनिक गरेको समूह चरणमा नेपालले आयरल्याण्ड, युएई, ओमान क्यानडा, फिलिपिन्स, जर्मनी र बहराइनविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

नेपाल समूह एमा छ । यस समूहमा आठ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको नेपाल त्यसयता छनोट हुन सकेको छैन । ग्लोबल छनोटको समूह बीमा जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, जर्सी, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP