मंगलबार , बैसाख २३, २०८२

नेकपा माओवादी केन्द्रले ३२ वटा विभागलाई पूर्णता दिएको छ । माओवादीले अधिकांश विभागलाई पूर्णता दिए पनि केही विभागलाई भने अझै पूर्णता दिन बाँकी रहेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा जारी आन्तरिक सर्कुलरमा विभागका प्रमुख उपप्रमुख र सदस्यहरुको टुंगो लगाइएको छ । बाँकी रहेको सदस्य चयन गर्ने जिम्मेवारी प्रचण्डलाई दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP