सोमबार , अषोज २६, २०८३

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखराज भट्ट दलालको पनि दलाल बनेको टिप्पणी गरेका छन ्। धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै दाहालले भट्टको नाम नलिएरै आफैले हुर्काएको मान्छे छोप्न नसकिनेगरि गएको बताए ।

उनले भट्ट प्रधानमन्त्री केपी ओलीको वरीपरी घुमिरहेको उल्लेख गर्दै भने, ‘केपी ओली दलाल हुन् उनी दलालको पनि दलाल भए ।’विगतमा प्रचण्डका प्रिय पात्र रहेका ओली समूहका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पार्टी विभाजनपछि केपी ओलीलाई साथ दिएका छन् । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री समेत रहेका भट्टमाथि सुदूरपश्चिम आएका बेला प्रचण्ड खनिएका हुन ्। भट्टलाई आफूले पटक पटक मन्त्री बनाएर कार्यकर्तालाई लेखराज नै नेता भएको बताउने गरेको दाबी समेत उनले गरेका छन ्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP