स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ३१५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा थप ३०४ जनाले कोरोना भाइरस जितेका छन् ।
यस्तै थप २ जनाले भाइरसका कारण ज्यान गुमाएका छन् ।