मंगलबार , भाद्र १६, २०८३

बलिउडका लागि पछिल्ला एकदुई वर्ष धेरै नोक्सान भयो । दिग्गज कलाकारलाई सदाका लागि गुमाउँदा बलिउडले ठूलो क्षति ब्यहोरेको छ । यसमध्येका अभिनेता इफरान खान एक हुन् । उनले बलिउडमा करिब साढे दुई दशक बिताए । उनले यसक्रममा थुप्रै सुपरहिट फिल्ममा काम गरे । इफरानको तारिफ आज पनि उत्तिकै हुने गर्छ । बलिउडमा इरफान र अभिनेता नसीरुद्दीन शाहको मित्रता निकै बलियो थियो । इफरानको मृत्युपछि नसीरुद्दीनले उनको बारेमा केही राजहरु खोलेका छन् ।

नसीरुद्दीन शाह इरफानको नजिकका पात्र थिए । उनले इफरानका विषयमा हालै दिएको एक अन्तरवार्तामा भनेका छन्, ‘इरफानलाई उनको मृत्युको बारेमा २ वर्ष अगाडि नै थाहा थियो । यो नै इरफानको विषयमा सबैभन्दा फरक कुरा हो । उनलाई धेरै वर्ष बाँच्दिन भन्ने थाहा थियो । मेरो र उनको फोनमा यस विषयमा धेरै पटक कुराकानी भएको थियो । उनको लण्डनमा उपचार भइरहँदा पनि मेरो कुराकानप् भइरहन्थ्यो । यस विषयमा इरफानको फरक विचार थियो । उनी मृत्युको गहिराई बुझ्न चाहान्थे । उनी यमराज आएको, उनको स्वागत गरिरहेको कल्पना गर्थे । मृत्यु कसैको नियन्त्रणमा हुँदैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP