शनिबार , भाद्र १३, २०८३

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७९७ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

उक्त अवधिमा कोरोना संक्रमणका कारण पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५४० पुगेको छ । त्यस्तै आज ३९२ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म ८ लाख ४ हजार १०८ जना निको भएको मन्त्रालयले जनाएको छ ।

आज देशभर ६ हजार ७४४ सक्रिय संक्रमित रहेका छन् । उनीहरूको संस्थागत तथा होम आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP