सोमबार , अषोज २६, २०८३

पिएचडी गर्ने लक्ष्यका साथ बढेकी नायिका करिश्मा मानन्धर १२ पास भएकी छिन् । उनी २ं.४१ जिपिए ल्याएर १२ कक्षा उत्तीर्ण भएकी हुन् ।

करिश्मा गदावरीस्थित किटिनी कलेजबाट १२ कक्षा उत्तीर्ण भएकी हुन् । कलेज उनकै जन्मस्थान नजिकै पर्छ ।

करिश्मा ग्रामीण विषय लिएर स्नातक अध्ययन गर्ने भएकी छिन् । उनी एसएलसी समेत उत्तीर्ण थिइनन् ।

एलएलसी पास नगरेकी नायिका भनी कतिपयले होच्याएपछि करिश्मा इख लिएर विद्यालय भर्ना भइन् । उनले एलएलसी उत्तीर्ण गरी किटिनी कलेजबाट दश जोड २ अध्ययन गरिन् ।

करिश्मा पिएचडी गर्ने धोकोको साथ अध्ययनमा बढेकी छिन् । उनको अध्ययनको सफल यात्रालाई धेरैले प्रशंशा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP