शनिबार , भाद्र १३, २०८३

गैर आवासिय नेपाली संघ नर्दन टेरिटोरी (NRNA-NT ) र नेपालीज एसोसिएसन अफ नर्दन टेरीटोरी (NANT) को संयुक्त आयोजनामा डिसेम्बर ११ तारिखमा मानसिक स्वास्थ्य र ब्यक्तित्व बिकाश सम्बन्धित एक दिने अनलाइन मोटिभेसनल सेमिनार हुदै छ।  

जूम बाट गर्न लागिएको यो कार्यक्रममा डार्विनमा बसोबाश गर्ने नेपाली समुदायलाई लक्षित गरि हरेक दिन हुने तनावबाट मुक्त गराउन प्रेरणादायक ब्यक्तित्व बिकाश सम्बन्धि सेसन गराइने जानकारी NRNA NT अध्यक्ष बिष्णु चापागाईंले पुराखबरलाइ जानकारी दिनु भयो ।

कार्यक्रममा प्रमुख बक्ताको रुपमा रोमन मानव को उपस्थिति रहने छ।  कार्यक्रम डार्विनको समय अनुसार साझको ५:३० बाट ७:३० सम्म संचालन हुनेछ।  जसमा जोडीनको लागि जुम आइडी र पासवर्ड तस्बिरमा उपलब्ध छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP