बुधबार , बैसाख २४, २०८२

हिजोसम्म राजेन्द्र लिङ्देनले चुनाव जित्ने निश्चित जस्तै देखिएकोमा रात रहँदा अग्राख पलाउन पुगेको छ । राप्रपाको चुनावमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि निकै चासो देखाएपछि परिस्थिति केही बदलिएको छ ।

अब राप्रपाको अध्यक्षमा यसै भन्न नसकिने अवस्था बनेको छ । कमल थापा हिजोसम्म निराश भएकामा आज एक्कासी उत्साही भएका छन् । कारण हो पूर्व राजा ज्ञानेन्द्र शाहबाट पाएको ग्रीन सिग्नल ।

विगतमा गल्ती गरेको स्वीकादै थापाले एकपटक मौका दिन निकै अनुनय गरे । उनले फेरि गल्ती नदोहोरिने र राजसंस्था र हिन्दुराष्ट्र फर्काउने मिसन र भिजनबारे पूर्वराजा ज्ञानेन्द्र शाहसम्मलाई कन्भिन्स गर्न सकेको विश्वस्त स्रोतले बताएको छ ।

पूर्वराजा शाहबाट ग्रिन सिग्नल आएपछि थापा उत्साही भएका छन् । रातारात माहोल फरक भएपछि परिस्थिति केही बदलिएको छ । उनी केही ढुक्क भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP