शनिबार , भाद्र १३, २०८३

भारतमा गुडिरहेको रेलमा आगलागी भएको छ । मध्यप्रदेशमा भएको घटनामा दुईवटा कोचमा आगलागी भएको हो ।

मोरेना भन्ने स्थानमा पुग्दा रेलमा आगलागी भएको थियो । उधमपुर दुरग एक्सप्रेसको दुईवटा कोचमा आगलागी भएपछि रेल आकस्मिक रुपमा रोकिएको थियो । घटनामा कुनै हताहती नभएको बुझिएको छ । तत्काल यात्रुको उद्धार गरिएको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको समाचार एजेन्सी एएनआइले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP