मंगलबार , भाद्र १६, २०८३

यो ह्वेल सन् २०१३ मा नामिबियाको समुन्द्रमा भेटिएको थियो । पछि दक्षिणी ध्रुवमा भेटियो । यो ग्रे ह्वेलले उत्तरी प्रशान्त क्षेत्रबाट नामिबियासम्मको यात्रा गरेको तथ्य पत्ता लागेको छ ।यो ह्वेलले आधा विश्वको चक्कर लगाएको छ । जुन विश्व किर्तिमान हो । १६ हजार ७ सय माइलको यात्रा गरेको ह्वेलबारे बायोलोजिकल लेटर्सले अध्ययन प्रकाशित गरेको छ ।

यस्तो हवेल दुई प्रजातिका छन् । पूर्वी ग्रे ह्वेलको संख्या साँढे २० हजार छ । पश्चिमी ह्वेलको संख्या २ सय छ ।

विश्वको आधा चक्कर लगाउने ग्रे ह्वेल ४० फिटको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP