मंगलबार , अषोज २७, २०८३

नेपालमा थप २३८ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ९ हजार १२३ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ७ हजार ८४५ पीसीआर परीक्षण गर्दा २३२ जना र १ हजार २७८ एन्टिजेन परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको थियो। त्यस्तै पछिल्लो २४ घन्टामा ३७० जना संक्रमणमुक्त भएका छन्। हालसम्म ८ लाख ३५९ जना संक्रमित कोरोनामुक्त भएका छन्।

त्यस्तै कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ७ हजार १६४ रहेको छ। त्यस्तै थप ४ लाख १४ जनाले खोप लगाएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP