मंगलबार , भाद्र १६, २०८३

एजेन्सी— अन्तरिक्षमा कुनै आवाज सुनिँदैन । यसको अर्थ अन्तरिक्ष शून्य छ । ब्रह्माण्डको कुनै छेउ छैन । त्यसैले अन्तरिक्षको एक ठाउँबाट अर्कोतिर सीधा हिँड्यो भने पनि अन्त्यमा पहिलेकै ठाउँमा पुगिन्छ ।

ब्रह्माण्डमा प्रतिदिन दुई सय ७५ मिलियन नयाँ तारा उत्पन्न हुन्छन् । हाम्रो ९० प्रतिशत शरीर ताराको तत्वबाट निर्माण हुन्छ । यदि एक मिनेटमा सयको दरमा तारा गन्ने हो भने पनि पूरै ब्रह्माण्डमा रहेका सम्पूर्ण तारा गन्न दुई हजार वर्ष लाग्छ ।

केही वैज्ञानिकका अनुसार सन् २०३९ मा एउटा तारा पृथ्वीसँग ठोक्किनेछ । त्यसले पृथ्वीमा ठूलो क्षति पु-याउने सम्भावना छ । बह्माण्ड चारैतिरबाट जल, वायु, बादल र आकाशले घेरिएको छ । वैज्ञानिकहरूका अनुसार पृथ्वीबाट करिब १० हजार प्रकाशवर्षको दूरीमा एउटा यस्तो बादल छ । पृथ्वीको गति हरेक सय वर्षमा १७ मिलिसेकेन्डका दरले घट्दै गइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP