मंगलबार , अषोज २७, २०८३

मृत्यु हुने बेला अधिकांश व्यक्तिलाई छटपटी हुन्छ । अमेरिकाकी एक अनुभवी नर्स जुलीले मृत्यु हुनुअघि देखिने लक्षण र बोल्ने शब्दबारे केही खुलासा गरेकी छन् ।

अस्पतालमा लामो समय अर्थात् १४ वर्षसम्म काम गरेकी र बिरामीको मृत्यु नजिकबाट देखेकी नर्स जुलीले आफूले देखेको कुरा खुलासा गरेकी छन् ।

मृत्यु हुनुअघि मान्छेको श्वास लिने तरिका परिवर्तन हुने उनले बताइन् । ‘यसबाहेक छालाको रंग परिवर्तन हुन्छ, ज्वरो आउँछ र बारम्बार नजिकका आफन्त र नातेदारको नाम लिन्छन्,’ उनले भनिन्, ‘मर्नुअघि बढी मान्छे सामान्यतया ‘आई लभ यू’ भन्छन्, आफ्ना मृत्यु भइसकेका आमाबुवालाई पुकार्छन् ।’

पहिल्यै मरिसकेका व्यक्तिहरू घरमा आएको देखिने लक्षण समेत मृत्यु हुनुअघि देखिने नर्स जुलीले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP