आइतबार , बैसाख ७, २०८२

नेपालमा थप २४२ जनामा कोरोना संक्रमण देखिएका छन्। देशभरि ७ हजार १३६ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएका हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार १४५ पीसीआर परीक्षण गर्दा २०९ र एन्टिजेन परीक्षण गर्दा ३३ जनामा कोरोना पोजेटिभ देखिएको थियो।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ४ सय ४४ जना कोरोनामुक्त भएका छन्। योसँगै निको हुनेको संख्या ७ लाख ९९ हजार ९८९ रहेको छ। मन्त्रालयका अनुसार थप एक जना संक्रमितको मृत्यु भएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या भने ७ हजार ३०३ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP