शुक्रबार , जेठ २४, २०८२

पछिल्लो २४ घण्टामा २९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अद्यावधिक गरेको विवरण अनुसार ९ हजार ९७२ नमूना परीक्षणमा उक्त संख्यामा संक्रमण भएको पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ। योसँगै कुल संक्रमित मृतकको संख्या ११ हजार ४९४ पुगेको छ।

मन्त्रालयका अनुसार थप ३६९ जना संक्रमणमुक्त भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ९९ हजार ५४५ पुगेको छ।

नेपाल समय
हाल मुलुकभर ७ हजार ५३९ सक्रिय संक्रमित छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP