मंगलबार , भाद्र १६, २०८३

योगगुरु बाबा रामदेवले नेपाल दुनियाँको श्रेष्ठतम आध्यात्मिक देश भएको बताएका छन् । उनले नेपालसँग आफ्नो तीन दशकदेखि आत्मीय सम्बन्ध रहेको पनि बताए ।

‘नेपाल दुनियाँको श्रेष्ठतम आध्यात्मिक देश हो,’ आज काठमाडौं उत्रिएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीको जिज्ञासामा रामदेवले भने, ‘नयाँ सेवाको सौगात दिन आएको हुँ ।’

उनले नेपाल भारतपछि पतञ्जली योगपीठको दोस्रो ठूलो गन्तव्य भएको बताए । नेपालमा ७० हजार योगगुरु र लाखौं कार्यकर्ता भएको बताए । रामदेवले भने, ‘९९ प्रतिशत नेपाली योगको अनुशरण गर्छन् ।’

उनले पतञ्जलीलाई विस्तार गर्ने, रिसर्च गर्ने योजनाका साथ आएको सुनाए ।

रामदेवको साथमा आचार्य बालकृष्ण पनि नेपाल आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP