मंगलबार , भाद्र १६, २०८३

नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरूका लागि तोकेको नयाँ उडान तालिका सार्वजनिक गरेको छ ।

विन्टर सिजनका लागि नयाँ उडान तालिका सार्वजनिक गरिएको हो ।

सार्वजनिक तालिका अनुसार अहिले नेपालका २ कम्पनीसहित १८ वटा वायुसेवा कम्पनीले विभिन्न विदेशी गन्तव्यसम्म नेपालको राजधानी काठमाडौंलाई जोड्ने गरी अनुमति पाएका छन् । सातामा २३० हाराहारी उडानले काठमाडौंलाई विभिन्न गन्तव्यमा जोड्नेछन् । यस अनुसार दैनिक औसत ३३ वटा अन्तर्राष्ट्रिय उडानका लागि अनुमति जारी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP