पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । मंगलबार बन्दका क्रममा लुम्बिनी प्रदेशका विभिन्न स्थानबाट ३४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै दाङ र अर्घाखाँचीको सीमाना धानखोलाबाट मनु गिरी, सागर पुनसहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई भालुवाङ ईलाका प्रहरी कार्यालयमा राखिएको अखिल नेपाल जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य तुमा तरामुले बताए ।