आइतबार , भाद्र १४, २०८३

न्यायाधीशहरूले प्रधानन्यायाधीशको राजीनामाको प्रमुख मागसहित जारी आन्दोलनमा आफूहरुको पूर्ण समर्थन रहेको बताएका छन् । नेपाल बार एसोसिएसन र सर्वोच्च बारसँग मंगलबार भएको छलफलमा उनीहरुले बारको आन्दोलनमा आफूहरुको पूर्ण ऐक्यबद्धता रहेको बताएका हुन् । यस्तै आफूहरुले बेन्च बहिस्कारसहितका कार्यक्रम गरेर प्रधानन्यायाधीशलाई राजीनामा गर्न दवाव दिइरहेको भन्दै न्यायाधीशहरूले जनताको समस्यामा भने गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।

सो क्रममा न्यायाधीशहरूले प्रधानन्यायाधीशको राजीनामा माग्ने, प्रधानन्यायाधीशले तोकेको पेसीमा नबस्ने, बेन्च सेयर पनि नगर्ने जस्ता विषयमा आफूहरु सहमत रहेको बताउँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नै दिनुपर्ने धारणा राखेका थिए ।

सो बैठकपछि फेरि न्यायाधीश र नेपाल बार र सर्वोच्च बारका अधिकारीहरु छुट्टाछुट्टै छलफलमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

TOP