शुक्रबार , जेठ २४, २०८२

बलिउड अभिनेता राजकुमार राव वैवाहिक बन्धनमा बाँधिएका छन्। उनले सोमबार पत्रलेखासँग विवाह गरेका हुन्। यी जोडी विगत ११ वर्षदेखि प्रेममा रहेको बताइएको छ।

चण्डिगढमा आयोजित वैवाहिक समारोहमा हरियाणाका मुख्यमन्त्री मनोहरलाल र बलिउड सेलिब्रेटीहरुको पनि उपस्थिति रहेको थियो। विवाहपछि दुवैले समाजिक सञ्जालमा तस्बिर पोष्ट गरेका छन्।

अभिनेता रावले इन्स्टाग्राममा तस्बिर पोष्ट गर्दै लेखेका छन्- ‘अन्ततः ११ वर्षको प्रेम, रोमान्स र रमाइलोपछि म मेरो ‘सोलमेट’सँग विवाह बन्धनमा बाँधिए। तिम्रो पति हुन पाएँ, योभन्दा ठूलो खुसी अरु केही हुन सक्दैन।’

त्यस्तै पत्रलेखाले पनि यही अन्दाजमा तिम्रो श्रीमती हुनु पाउनु नै सबैभन्दा ठूलो खुसी भएको उल्लेख गरेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP