बिहिबार , जेठ २, २०८२

कोरियाबाट रोजगारी गरी फर्केकाहरुले पुनः कोरिया जानको लागि भाषा परीक्षा दिन पाउने भएका छन् । रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत कोरियाबाट काम गरी वैधानिक तरिकाले फर्केका श्रमिकलाई पुनः कामदारको रुपमा पठाउन भाषा परीक्षा हुन लागेको हो ।

इच्छुक व्यक्तिहरुलाई मंसिर ६ गतेदेखि ८ गतेसम्म अनलाइन आवेदन फारम भर्न समेत ईपिएस कोरिया शाखा ग्वार्कोले जनाएको छ । एकपटक भाषा पास गरेर कोरियामा काम गरेर फर्किएकाहरुले फेरी भाषा परीक्षा उत्तिर्ण गर्नुपर्छ ।

आवेदन दर्ता गरिसकेपछि मंसिर २४ गते परीक्षा तालिका घोषणा गर्ने र पुस १ गतेदेखि ७ गतेसम्म परीक्षा सञ्चालन गर्ने शाखाले जनाएको छ । जनवरी २०२२ मा परीक्षाको नतिजा प्रकाशन गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP