शनिबार , भाद्र १३, २०८३

नेपालको हैजा प्रभावित क्षेत्रका लागि साढे दुई लाख डोज खोप नेपाल आइपुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार ‌’ओरल कलेरा भ्याक्सिन’ कतार एयरलायन्सको विमानबाट नेपाल आइपुगेको हो। यो खोप कपिलवस्तुको हैजा प्रभावित क्षेत्रका मानिसलाई लगाइने प्रवक्ता डा. पौडेलले जानकारी दिए।

उक्त खोप कपिलवस्तुका पाँच वटा नगरपालिकामा पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

पौडेलका अनुसार २ लाख ५२ हजार ३६३ डोज खोप नेपाल आइपुगेको हो। यो खोप सनोफी हेल्थ केयर इन्डियाले बनाएको हो। विश्व स्वास्थ्य संगठन गाभी र युनिसेफको ‘ग्लोबल स्टल पाइल’मा रहेको उक्त खोप युनिसेफको ‘सप्लाई डिभिजन नेटवर्क’ हुँदै नेपाल भित्रिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP